तगर
Romanized: tagar, tagara
अम्बाका जस्ता ससाना पात हुने, हल्का बास्ना आउने, सेतो गोलाकार फूल फुल्ने पितृकार्यका लागि आवश्यक ठानिने फूल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
अम्बाका जस्ता ससाना पात हुने, हल्का बास्ना आउने, सेतो गोलाकार फूल फुल्ने पितृकार्यका लागि आवश्यक ठानिने फूल।