गेगर

Romanized: gegar, gegara

ढुङ्गाका सानातिना टुक्रा, मसिना भएर टुक्रिएका ढुङ्गा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
ढुङ्गाका सानातिना टुक्रा, मसिना भएर टुक्रिएका ढुङ्गा।
२.
माटो जति पानीले पखालिसकेपछि बचेका मसिना ढुङ्गा वा खस्रा बालुवाका कण।

सम्बन्धित शब्दहरू