गेगरान

Romanized: gegaraana, gegaraan, gegaran, gegarana

वि. ढुङ्गा वा इँटका टुक्रैटुक्रा भएको; ढुङ्ग्यान; ढुङ्गे (बाटो, जमिन)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
वि. ढुङ्गा वा इँटका टुक्रैटुक्रा भएको; ढुङ्ग्यान; ढुङ्गे (बाटो, जमिन)।

सम्बन्धित शब्दहरू