घुरान
Romanized: ghuraana, ghuraan, ghuran, ghurana
धुलोमूलो, कसिङ्गर आदिको थुप्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [घुर+आन]
१.
धुलोमूलो, कसिङ्गर आदिको थुप्रो।
२.
मल आदि फोहोर वस्तुको थुप्रो।