जगण
Romanized: jagan, jagana
सुरु र अन्त्यमा लघु र बिचमा गुरु वर्ण हुने एक गण (ISI); छन्दशास्त्रका आठ गणमध्ये एक गण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सुरु र अन्त्यमा लघु र बिचमा गुरु वर्ण हुने एक गण (ISI); छन्दशास्त्रका आठ गणमध्ये एक गण।