जगती
Romanized: jagatee, jagatii, jagati
पृथ्वी; धरती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पृथ्वी; धरती।
२.
मानवजगत्; दुनियाँ, संसार।
३.
प्रत्येक चरणमा बाह्र अक्षर हुने एक वैदिक छन्द।