भूपटल
Romanized: bhupatal, bhoopatala, bhoopatal, bhuupatal
जमिनको सतह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
जमिनको सतह।
२.
पृथिवीको सतह।