पटल
Romanized: patal, patala
घर आदिको छानो; छत; छादन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
घर आदिको छानो; छत; छादन।
२.
कुनै वस्तुलाई ढाक्ने वा छोप्ने साधन; पर्दा; आवरण।
३.
तह; पत्र।
४.
आँखाको फलक वा ढकनी।
५.
ग्रन्थको अध्याय; परिच्छेद।
६.
समूह; जमात; हुल।