पटना

Romanized: patanaa, patan, patana

भारतको विहारप्रान्तको राजधानी; पटना सहर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत पट्टन]

१.
भारतको विहारप्रान्तको राजधानी; पटना सहर।
२.
अङ्ग्रेज सरकारले इस्ट इन्डिया कम्पनीमार्फत चलाएको मुद्रा; कम्पनी।
३.
अङ्ग्रेजले चलाएको भारतीय मुद्रा।

सम्बन्धित शब्दहरू