पटनी

Romanized: patanee, patanii, patani

खेत आदिमा पानी पटाउने काम; सिँचाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [पाट्+अनी]

1
खेत आदिमा पानी पटाउने काम; सिँचाइ।

सम्बन्धित शब्दहरू