रटना

Romanized: ratanaa, ratan, ratana

कुनै शब्द, वाक्य वा पाठलाई एकदमै घोक्ने काम; कण्ठस्थ गराउने उद्देश्यले रटिरहने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै शब्द, वाक्य वा पाठलाई एकदमै घोक्ने काम; कण्ठस्थ गराउने उद्देश्यले रटिरहने काम।
२.
एउटै कुरो दोहोऱ्याई-तेहऱ्याई उच्चारण गरिरहने काम।
३.
एकाग्र ध्यान; एकोहोरो लगन।
४.
फिक्री; चिन्ता।

सम्बन्धित शब्दहरू