रटनातन्त्र

Romanized: ratanaatantra, ratanaatantr, ratanatantr, ratanatantra

उही कुरा धेरै चोटि आवृत्ति गरेर बोल्ने, व्यवहार गर्ने काम; घोकन्ते काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
उही कुरा धेरै चोटि आवृत्ति गरेर बोल्ने, व्यवहार गर्ने काम; घोकन्ते काम।
२.
कचकच; गनगन।

सम्बन्धित शब्दहरू