पट्ना
Romanized: patnaa, patn, patna
मालाको रूपमा लगाइने कम्पनी रुपियाँहरूको ठिंगुराझै उनेको माला; पटनामाला; कम्पनीमाला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
मालाको रूपमा लगाइने कम्पनी रुपियाँहरूको ठिंगुराझै उनेको माला; पटनामाला; कम्पनीमाला।