पट्नु
Romanized: patnu
पट्नु (patnu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
पट्नु(१)
(अकर्मक क्रिया [संस्कृत प्रवृत्त+नु])
१..
कुनै काम बन्नु वा तामेल हुनु, सिद्ध हुनु; निब्टनु।
२..
भेटघाट हुनु; मेल हुनु; मिलाप हुनु।
पट्नु(२)
(अकर्मक क्रिया)
1.
खेतबारीमा पानी पुग्नु; सिञ्चित हुनु।