पटपट्ती

Romanized: patapattee, patapattii, patapatti

अझ पट पट हुने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

१.
अझ पट पट हुने गरी।
२.
भकाभक एकपछि अर्को ढल्ने वा मर्ने गरी।

सम्बन्धित शब्दहरू