पटपटती

Romanized: patapatatee, patapatatii, patapatati

अझै पटपट हुने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

१.
अझै पटपट हुने गरी।
२.
भकाभक एकपछि अर्को ढल्ने वा मर्ने गरी।

सम्बन्धित शब्दहरू