पटपटे

Romanized: patapate

मोटो जातको दुबो; घोडेदुबो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
मोटो जातको दुबो; घोडेदुबो।
२.
खुकुरीको बिंड आदि बनाउने काममा आउने एक जातको रुख; भालुकाठ।
३.
बलियो तथा नझर्ने, दाँती परेका किनारा भएको साधारण पात हुने, पहेंला वा सेता ससाना आकारका फूल फुल्ने बोटविशेष।
४.
केराका पातका डाँख्लाबाट बनाइने र पटपट बजाउँदै खेलिने केटाकेटीको एक खेलौना।
५.
(विशेषण) पटपट शब्द गर्ने; पटपट शब्द निकाल्ने।
६.
भटभटाउने; फटफटे।

सम्बन्धित शब्दहरू