पट

Romanized: pat, pata

पट (pat) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

पट(१)

(नाम [संस्कृत])
१..
कपडा; लुगा; वस्त्र।
२..
चित्र लेख्ने कपडा, कागज, फलेक आदि वस्तु ।
३..
पर्दा।
४..
तस्बिर; चित्र।

पट(२)

(विशेषण [संस्कृत])
१..
केही नजान्ने; मूर्ख; अज्ञानी कोरा।
२..
समतल (मैदान)।
३..
(क्रियाविशेषण) एकदम; धेरै (पटमूर्ख, पटबाँझो इ.)।

पट(३)

(नाम [संस्कृत])
1.
घाउ, खटिरा चिरेपछि पिप तथा रगत सफा गर्ने काममा प्रयोग गरिने वस्तु।

सम्बन्धित शब्दहरू