चापट

Romanized: chaapata, chaapat, chapata, chapat

फराक; विस्तृत; फैलिएको; गजिलो; चाक्लो; समतल । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत चतुष्पट]

1
फराक; विस्तृत; फैलिएको; गजिलो; चाक्लो; समतल ।

सम्बन्धित शब्दहरू