झापट
Romanized: jhaapata, jhaapat, jhapat, jhapata
गाला आदिमा हत्केलाले जोरसित पिट्ने काम; चड्कन; चप्पड; झापड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत चपेट]
१.
गाला आदिमा हत्केलाले जोरसित पिट्ने काम; चड्कन; चप्पड; झापड।
२.
बेसरी हप्काउने काम; झँटाइ; खप्की।