झापन
Romanized: jhaapana, jhaapan, jhapan, jhapana
डोली, उलिन्काठ आदि सवारीसाधनमाथि ओढाइने वा छोपिने मङ्गलमय रातो कपडा; डालो छोप्ने रङ्गीन च्यादर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत झम्पन]
१.
डोली, उलिन्काठ आदि सवारीसाधनमाथि ओढाइने वा छोपिने मङ्गलमय रातो कपडा; डालो छोप्ने रङ्गीन च्यादर।
२.
चारैतिर सिपी भरेको गुँदबाट बनेको ढकिया।