झापु
Romanized: jhaapu, jhapu
लबटाले हिर्काउने वा पिट्ने काम; झापट; झापड; झप्पू। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ झप्पू]
१.
लबटाले हिर्काउने वा पिट्ने काम; झापट; झापड; झप्पू।
२.
भित्तो पुऱ्याएर वा मुख थुनिने गरी भन्ने काम।