झापो
Romanized: jhaapo, jhapo
तुलाबाट तौलिएको वस्तु राख्ने भाँडो; खाँची। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
तुलाबाट तौलिएको वस्तु राख्ने भाँडो; खाँची।