छापो

Romanized: chhaapo, chhapo, chaapo, chapo

छोपिएको स्थिति; ढाकिएको अवस्था (उदा.- कपालमा जुम्राको छापो छ)। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [छाप्+ओ]

१.
छोपिएको स्थिति; ढाकिएको अवस्था (उदा.- कपालमा जुम्राको छापो छ)।
२.
प्रशस्तता; सङ्ख्याबाहुल्य।

उदाहरण वाक्य

  • कपालमा जुम्राको छापो छ

सम्बन्धित शब्दहरू