पटापट

Romanized: pataapata, pataapat, patapat, patapata

फुर्तीसाथ; धमाधम; चटाचट; छटाछट; फटाफट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
फुर्तीसाथ; धमाधम; चटाचट; छटाछट; फटाफट।
२.
लगातार भाँचिने वा पड्कने गरी; पटपट।
३.
धमाधम पिट्ने किसिमले।
४.
एकपछि अर्को गर्दै मर्दै जाने गरी; भटाभट।

सम्बन्धित शब्दहरू