पटला

Romanized: patalaa, patal, patala

नदीमा यात्रु वारिपारि गर्न बनाइएको बाँस वा काठको साधन; नाउ; डुङ्गा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
नदीमा यात्रु वारिपारि गर्न बनाइएको बाँस वा काठको साधन; नाउ; डुङ्गा।

सम्बन्धित शब्दहरू