भूमिसुधार व्यवस्था

Romanized: bhumisudhaara vyavasthaa, bhumisudhaara vyavastha, bhumisudhara vyavasthaa, bhumisudhaara vyawasthaa

जमिनको उपभोगमा उचित हद तोकी सुधार ल्याउने हिसाबले तयार गरिने तथा जग्गाधनी र मोहीका बिचमा रहेका असमानतालाई… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
जमिनको उपभोगमा उचित हद तोकी सुधार ल्याउने हिसाबले तयार गरिने तथा जग्गाधनी र मोहीका बिचमा रहेका असमानतालाई हटाउने प्रयत्न गरिने भूमिसम्बन्धी सरकारी व्यवस्था।

सम्बन्धित शब्दहरू