भृङ्गराज
Romanized: bhringgaraaja, bhringgaraaj, bhringgaraja, bhringgaraj
सेतो, निलो र पहेँलो तीन रङको हुने, पिरो र तितो स्वादको, आँखा र टाउको दुखेको औषधीमा प्रयोग हुने एक जातको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
सेतो, निलो र पहेँलो तीन रङको हुने, पिरो र तितो स्वादको, आँखा र टाउको दुखेको औषधीमा प्रयोग हुने एक जातको भुईंझार।