भेटेनरी

Romanized: bhetenaree, bhetenarii, bhetenari

पशुरोगको चिकित्सा तथा स्याहारसुसारसम्बन्धी; भेटेरिनरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [अङ्.]

1
पशुरोगको चिकित्सा तथा स्याहारसुसारसम्बन्धी; भेटेरिनरी।

सम्बन्धित शब्दहरू