भेदिया
Romanized: bhediyaa, bhediy, bhediya
गुप्त रूपमा भित्री कुराहरू पत्ता लगाउने व्यक्ति; गुप्तचर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [भेद+इया]
१.
गुप्त रूपमा भित्री कुराहरू पत्ता लगाउने व्यक्ति; गुप्तचर।
२.
मन चोर्ने बानी भएको व्यक्ति; कुरा धुत्ने व्यक्ति।