बुँदिया
Romanized: bumdiyaa, bundiyaa, bumdiy, bundiya
जिलेबीका स्वादको, मकैका गेडाजत्रा ससाना दाना हुने एक जातको मिठाई; बुनियाँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [बुँद+इया]
1
जिलेबीका स्वादको, मकैका गेडाजत्रा ससाना दाना हुने एक जातको मिठाई; बुनियाँ।