बुँद

Romanized: bumd, bunda, bund, bumda

तरल पदार्थको थोपो; थोप्लो; विन्दु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत बिन्दु]

१.
तरल पदार्थको थोपो; थोप्लो; विन्दु।
२.
पानी, तेल आदिको छिटो।

सम्बन्धित शब्दहरू