बुँदा
Romanized: bumdaa, bundaa, bumd, bunda
टिपोट वा लेखमा लेखिने मुख्य कुरो; मूल विषय; प्रकरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत बिन्दु]
१.
टिपोट वा लेखमा लेखिने मुख्य कुरो; मूल विषय; प्रकरण।
२.
वादविवादमा आफ्नो पक्षको समर्थन वा प्रमाणका निम्ति प्रस्तुत गरिने मुख्य मुख्य कुरा।