फुँदा

Romanized: phumdaa, phundaa, fumdaa, phumd

झल्लर; झुम्का। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत फुल्ल]

१.
झल्लर; झुम्का।
२.
नयाँ शब्द बन्दा मूल शब्दका पछाडि वा अगाडि गाँसिने सार्थक वा निरर्थक शब्दांश।
३.
प्रत्यय; परसर्ग
४.
साधारण कुरालाई पनि असरदार र प्रभावकारी पार्ने विशेषण।

सम्बन्धित शब्दहरू