भेल
Romanized: bhel, bhela
खोला, खोल्सा आदिमा वर्षाका कारणले उर्लेर बढेको पानीको प्रवाह; बाढी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत भेलम्]
1
खोला, खोल्सा आदिमा वर्षाका कारणले उर्लेर बढेको पानीको प्रवाह; बाढी।