भेला

Romanized: bhelaa, bhel, bhela

थोरै ऊन मिसिएको र मसिनो भुवा हुने एक प्रकारको न्यानो कपडा। [प्रा. भेल] धेरै जना एकै ठाउँमा जम्मा हुने काम;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फ्रान्सेली भेल]

1
थोरै ऊन मिसिएको र मसिनो भुवा हुने एक प्रकारको न्यानो कपडा। [प्रा. भेल] धेरै जना एकै ठाउँमा जम्मा हुने काम; एकत्र हुने काम; जमघट; बटुलो।

सम्बन्धित शब्दहरू