भेलाघर

Romanized: bhelaaghara, bhelaaghar, bhelaghar, bhelaghara

उत्सव, पर्वहरूमा राति भोज खानलाई बनाइएको घर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
उत्सव, पर्वहरूमा राति भोज खानलाई बनाइएको घर।

सम्बन्धित शब्दहरू