भैसोल्या
Romanized: bhaisolyaa, bhaisoly, bhaisholyaa, bhaisholya
भैँसी पाल्ने (व्यक्ति); धेरै भैँसी भएको; भैँसीवाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
भैँसी पाल्ने (व्यक्ति); धेरै भैँसी भएको; भैँसीवाल।