भोगाउनु

Romanized: bhogaaunu, bhogaunu

दुःखकष्ट दिएर चेताउनु; काबु पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया / प्रेरणार्थक क्रिया

१.
दुःखकष्ट दिएर चेताउनु; काबु पार्नु।
२.
भोग्न लाउनु।

सम्बन्धित शब्दहरू