भोगेच्छा

Romanized: bhogechchhaa, bhogechchha, bhogechchh, bhogechchaa

सम्भोग गर्ने चाहना; सहवासको इच्छा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [भोग+इच्छा]

१.
सम्भोग गर्ने चाहना; सहवासको इच्छा।
२.
सुखभोगको इच्छा; ऐसआरामको चाहना।

सम्बन्धित शब्दहरू