भोटान्त
Romanized: bhotaanta, bhotaant, bhotant, bhotanta
मानसरोवरदेखि दक्षिण र काश्मिरदेखि पूर्व, पहाड पहाड लम्बिदै कामरूपसम्म फैलिएको प्राचीन एक राज्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
मानसरोवरदेखि दक्षिण र काश्मिरदेखि पूर्व, पहाड पहाड लम्बिदै कामरूपसम्म फैलिएको प्राचीन एक राज्य।