भौम

Romanized: bhaum, bhauma

ज्योतिषका अनुसार नौ ग्रहमध्ये तेस्रो ग्रह; मङ्गल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
ज्योतिषका अनुसार नौ ग्रहमध्ये तेस्रो ग्रह; मङ्गल।
१.
(विशेषण) भूमिबाट आउने।
२.
भूमिसम्बन्धी; जग्गा- जमिनको ।

सम्बन्धित शब्दहरू