सार्वभौम
Romanized: saarvabhauma, saarvabhaum, saarwabhauma, sarvabhaum
सम्पूर्ण भूमिसँग सम्बन्धित; सबै पृथ्वीको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सम्पूर्ण भूमिसँग सम्बन्धित; सबै पृथ्वीको।
२.
कुनै एक राष्ट्रअन्तर्गतको यावत् भूमिसम्बन्धी; राष्ट्रको भूभागसँग सम्बन्धित ।
३.
(नाम)
सम्पूर्ण पृथ्वीको मालिक; चक्रवर्ती; सम्राट्।
४.
उत्तर दिशामा रहेको दिग्गज।