सार्वभौमसत्ता
Romanized: saarvabhaumasattaa, saarvabhaumasatta, sarvabhaumasattaa, saarwabhaumasattaa
राज्यका चार तत्त्व- जनसङ्ख्या, भूभाग, सार्वभौमसत्ता र सरकारमध्ये एक तत्त्व; नेपालको राजनीतिक व्यवस्थाअनुसार… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
राज्यका चार तत्त्व- जनसङ्ख्या, भूभाग, सार्वभौमसत्ता र सरकारमध्ये एक तत्त्व; नेपालको राजनीतिक व्यवस्थाअनुसार सर्वसाधारण जनतामा रहेको राज्यगत सर्वोच्च शक्ति; सार्वभौमिकता; प्रभुसत्ता।