भ्यागुते
Romanized: bhyaagute, bhyagute
दुईदेखि चार फिटसम्मको उचाइ हुने, भ्यागुताका मुखका आकारका राता, सेता, निला र पहेंला फूल फुल्ने एक बोट;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [भ्यागुतो+ए]
१.
दुईदेखि चार फिटसम्मको उचाइ हुने, भ्यागुताका मुखका आकारका राता, सेता, निला र पहेंला फूल फुल्ने एक बोट; त्यसैको फूल।
२.
गाईभैंसीको घाँटीमा खटिरा आउने एक रोग।
३.
(विशेषण)
भ्यागुतोजस्तो पुथुक्क परेको; बुधुने।