भ्यागुतो

Romanized: bhyaaguto, bhyaguto

बर्साद लागेपछि, आहाल वा सिमसार ठाउँमा निस्कने डल्लो जिउ र चार खुट्टा हुने, पुच्छर ननिस्कने, उफ्रीउफ्री टरटर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत भेक]

1
बर्साद लागेपछि, आहाल वा सिमसार ठाउँमा निस्कने डल्लो जिउ र चार खुट्टा हुने, पुच्छर ननिस्कने, उफ्रीउफ्री टरटर गरी कराउने एक थरी जलजन्तु; पाहा; ब्याङ।

सम्बन्धित शब्दहरू