भ्रातृवधू

Romanized: bhraatrivadhu, bhratrivadhu, bhraatriwadhu, bhratriwadhu

दाजु वा भाइकी पत्नी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
दाजु वा भाइकी पत्नी।
२.
बुहारी।

सम्बन्धित शब्दहरू