भ्वाँरो
Romanized: bhvaamro, bhvaanro, bhwaamro, bhvanro
कपालको रौँ घुमुर्किएको अवस्था; भुमरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
कपालको रौँ घुमुर्किएको अवस्था; भुमरी।
२.
भमरो।