भ्वार पैठना
Romanized: bhvaara paithanaa, bhvaara paithana, bhvara paithanaa, bhwaara paithanaa
पति मरेपछि पत्नीले अर्को पति भित्र्याउने दाङ उपत्यकाका थारू समुदायको लोपोन्मुख प्रचलन; भुर पैठ्ना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [थारू]
1
पति मरेपछि पत्नीले अर्को पति भित्र्याउने दाङ उपत्यकाका थारू समुदायको लोपोन्मुख प्रचलन; भुर पैठ्ना।