पार पारको

Romanized: paara paarako, paara parako, para paarako, para parako

छाँट छाँटको; किसिम किसिमको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [पार (द्वि.)+को]

१.
छाँट छाँटको; किसिम किसिमको।
२.
धेरै पहिलेको; धेरै टाढाको।

सम्बन्धित शब्दहरू